01
May 30, 2026

Kathmandu metropolitan ward 26,काठमाडौं महानगरपालिका वडा नं २६ द्वारा आयोजित "बृहद खेलकुद २०८२" अन्तर्गत तेक्वान्दो विधा तर्फ यस जैशिदेवल तेक्वान्दो डोजाङ्गका खेलाडीहरुले का. म. पा वडा नं १२, २० र २१ लाई प्रतिनिधित्व गर्दै १ स्वर्ण, १ रजत र ४ काँस्य जित्न सफल भएका छन।
पदक विजेता खेलाडीहरु:
१) राहुल हाङ्ग लिम्वु - स्वर्ण, का. म. पा वडा नं २०
२) आस्ना राना मगर - काँस्य, का. म. पा वडा नं २०
३) प्रास्ना जोशी - रजत, का. म. पा वडा नं २१
४) सुप्रिया जोशी - काँस्य, का. म. पा वडा नं २१
५) सुशील थापा - काँस्य, का. म. पा वडा नं २१
६) सुरज कुसुले - काँस्य, का. म. पा वडा नं १२
