नेपाल तेक्वान्दो संघ द्वारा मिति ११-१५ भाद्र २०८२ सम्म आयोजित "4th NTA LEAGUE CHAMPIONSHIPS-2025" मा यस क्लवका खेलाडीहरुले सहभागिताका साथ १ स्वर्ण , ३ रजत र १ काँस्य गरि कुल ५ पदक जित्न सफल भएकोमा पदक विजेता खेलाडीहरुलाई हार्दिक बधाई तथा सहभागिता जनाउने सवै खेलाडीहरुलाई आगामी प्रतियोगिताहरुमा सफलताको लागि शुभकामना व्यक्त गर्दछौं।

पदक विजेता खेलाडीहरु:

????स्वर्ण - मुविक्क्षा गजुरेल (IND-POOMSAE/CADET)

????रजत - रोजेन प्रजापति (IND-POOMSAE/JUNIOR)

????रजत - मुविक्क्षा गजुरेल (U-63 K.G/JUNIOR)

????रजत - वितिशा तामाङ (U-26 K.G/CHILDREN)

????काँस्य - राजिव गुरुङ (U-63 K.G/JUNIOR)

 


Leave a Comment