01
May 30, 2026
जैशिदेवल युथ क्लव अन्तर्गत संचालित यस जैशिदेवल तेक्वान्दो डोजाङ्गका प्रशिक्षकद्वय अन्जीत राई तथा सुमन मानन्धरले नेपाल तेक्वान्दो संघ द्वारा आयोजित "3rd National Poomsae Taekwondo Referee Seminar" मा उतिर्ण हुन सफल भएको छ।
