Kathmandu metropolitan ward 26,काठमाडौं महानगरपालिका वडा नं २६ द्वारा आयोजित "बृहद खेलकुद २०८२" अन्तर्गत तेक्वान्दो विधा तर्फ यस जैशिदेवल तेक्वान्दो डोजाङ्गका खेलाडीहरुले का. म. पा वडा नं १२, २० र २१ लाई प्रतिनिधित्व गर्दै १ स्वर्ण, १ रजत र ४ काँस्य जित्न सफल भएका छन।

पदक विजेता खेलाडीहरु:

१) राहुल हाङ्ग लिम्वु - स्वर्ण, का. म. पा वडा नं २०

२) आस्ना राना मगर - काँस्य, का. म. पा वडा नं २०

३) प्रास्ना जोशी - रजत, का. म. पा वडा नं २१

४) सुप्रिया जोशी - काँस्य, का. म. पा वडा नं २१

५) सुशील थापा - काँस्य, का. म. पा वडा नं २१

६) सुरज कुसुले - काँस्य, का. म. पा वडा नं १२

Leave a Comment